मापसे गरी काठमाडौंमा स्कुल बस चलाउने पाँच चालक कारबाहीमा



काठमाडौं । ट्राफिक प्रहरीले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्कुलका पाँच जना चालकले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेको छ ।

आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीजीलाई धन्यवाद, कसैको जागिर नखोसी रवि लामिछानेलाई नयाँ काम दिएकोमा !

नारायण गाउँले । युरोप अमेरिकातिर काम पाउन सजिलो छ, खुला बजार छ, त्यसैले

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला । हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम

नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मध्यविन्दु (नवलपरासी) । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक

प्रताप शाहको क्रिकेट प्रेम

  कमलकुमार बस्नेत, काठमाडौँ । ‘नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले