अब सिंहदरबार प्रवेश गर्दा मास्क अनिवार्य



काठमाडौं । कोरोना संक्रमण बढेसँगै सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ।
पुनः कोभिड बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको हो ।

सिंहदरबार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने जनाएको छ । यस्तै सिंहदरबार भित्रका प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था मिलाउनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई

राजदूत ओलीद्वारा कम्बोडियाका नरेशसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ। कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका नरेश नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित

६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सात खर्ब ६३ अर्ब आठ

‘एसियन हाइवे’ निर्माणले गति लिँदै

बेलबारी(मोरङ)। सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’