भक्तपुर । राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धान रोपाइँ गरेका छन्। भक्तपुरको सिरुटारमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको रोपाइँ महोत्सवमा ओलीले मेसिनबाट धान रोपेका हुन् ।
श्रीमती राधिका शाक्यसँगै उनले मेसिनबाट खेतमा धान रोपेका हुन् । ओलीले धान रोपाइँ गरेपछि महोत्सवमा सहभागीहरुले पनि धान रोपेका थिए।



प्रतिक्रिया