भारी वर्षाका कारण हवाई उडान प्रभावित



काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्गलबारदेखि नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल

स्थानीय तह निर्वाचनका सत्तरी प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौँ । विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी

सत्ता गठबन्धनमा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मानेर सिट बाँडफाँट हुने

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँटको