यसवर्षको मिस नेपालको ताज प्रियंका रानी जोशीलाई



काठमाडौं । सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन् । शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा जोशीले मिस नेपालको उपाधि जितेकी हुन् ।

उनलाई पूर्वमिस नेपाल नम्रता जोशीले ताज लगाइदिएकी छन् । यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले जितेकी छन् । यस वर्षको मिस नेपालमा २४ जना युवतीले प्रतिस्पर्धा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब एमालेमा एआईले बुझाउनेछ अनुशासनको महत्व

  काठमाडौं । नेकपा एमालेले पार्टीका अनुशासनको महत्व बुझ्न एआईको साहारा लिएको छ

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

  काठमाडौँ  । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने

भक्तपुर । मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ । मध्यपुरथिमि

पार्टी नेतृत्वले पञ्चकै नक्कल गर्योः उषाकिरण तिम्सिना

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले आफूविरुद्धको पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएकी