वर्षापछि त्रिपुरेश्वर सडक(फोटोफिचर)


काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो केहीबेर मुसलधारे बर्षा भयो । वर्षापछि भोटेबहालबाट त्रिपुरेश्वर तिर जाने सडक पुरै खोलामा परिणत भयो । फोटोः न्हुच्छेमान डंगोल