पिइएद्वारा एक हजार एक विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा



काठमाडौं । पिइए एशोसिएसन प्रालिले एक हजार एक विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा गरेको छ । पिइएले सामाजिक उत्तरदायित्व अन्तर्गत २८ औं वर्ष पूरा गरेको विशेष उपलक्ष्यमा देशभरबाट इन्जिनियरिङका लागि विभिन्न विश्वविद्यालय प्रवेशका लागि यसपटक इन्ट्रान्स दिने विद्यार्थीलाई ब्राण्ड एम्बास्डर घोषणा गर्दैै प्राथमिकताका आधारमा जेहेन्दार एक हजार एक विद्यार्थीलाई शिक्षण शुल्कमा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महालेखापरीक्षकमा तोयम रायाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

  काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन

अख्तियारद्वारा डोल्पामा खेल मैदान निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख

घादिङ खाल्टेको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

  मलेखु (धादिङ) । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते