पिइएद्वारा एक हजार एक विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा



काठमाडौं । पिइए एशोसिएसन प्रालिले एक हजार एक विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा गरेको छ । पिइएले सामाजिक उत्तरदायित्व अन्तर्गत २८ औं वर्ष पूरा गरेको विशेष उपलक्ष्यमा देशभरबाट इन्जिनियरिङका लागि विभिन्न विश्वविद्यालय प्रवेशका लागि यसपटक इन्ट्रान्स दिने विद्यार्थीलाई ब्राण्ड एम्बास्डर घोषणा गर्दैै प्राथमिकताका आधारमा जेहेन्दार एक हजार एक विद्यार्थीलाई शिक्षण शुल्कमा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो

भक्तपुर । भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको

प्रतिगमनकारीहरुको कुकर्म नाङ्गेझार पार्न एकीकृत समावादीको अपील

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै

राप्रपाले महानगरलाई तिर्‍यो एक लाख जरिवाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ

न्यायाधीशले विवेकपूर्ण निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय हुने गरी काम