सम्पर्कविहीन जहाजको खोजीमा मौसम बाधक



पोखरा । मौसम खराब भएपछि सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको छ । पानी परेकाले खोज तथा उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर जोमसोम विमानस्थल फर्किएको छ ।

पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीका अनुसार सम्पर्कविहीन जहाजा खोज्न जोमसोमबाट हेलिकोप्टर पठाइएको थियो । अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीयले खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने थियो । तर जहाज त्यसअघिनै सम्पर्कविहीन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा यस्तो पास्नी !

रमेश गिरी, भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो

पार्टी गठन गरेको सात दिनमै वामदेव पार्टीबाट निस्कासित

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेता अभियानबाट अलग

चट्याङबाट जोगिनै मुस्किल

– रमेश लम्साल, काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको

विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको छानबिन समितिको निष्कर्ष

बुटवल । छानबिन समितिले लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना