तारा एयरको जहाज सम्पर्कविहीन



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । बिहान साढे ९ः ५५ बजे पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको बताइएको छ । विमानमा १९ यात्रु रहेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एफबीआईको खोजी सूचीमा रहेकी डा. रुजा बिटकोइन अर्बपति

क्रिप्टोकरेन्सीको बजार सङ्कटमा देखिएको बेला बीबीसीले देखेका दस्ताबेजहरूले बिटकोइनमा एक अनपेक्षित लगानीकर्ताले ठूलो

अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी

नवलपुर । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी

कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ। भारतमा सङ्क्रमण

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

काठमाडौं । रञ्जु दर्शनाले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी