पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर १० रुपैयाँ मूल्य बृद्धि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको  फेरि मूल्य बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरेको हो ।

अब एक लिटर पेट्रोलको १८० रुपैयँ पर्नेछ भने मट्टीतेल र डिजेलको १६३ रुपैयाँ  पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासको मूल्य १८ सय रुपैयाँ पुगेको छ ।निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्यामशिला किवीको नमूना पकेट क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ

अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी

नवलपुर । मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी

कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ। भारतमा सङ्क्रमण

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

काठमाडौं । रञ्जु दर्शनाले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी