काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । ४३ हजार ६ सय ४८ मतगणना गर्दा बालेनले १७ हजार ३१ मत पाएका छन् भने एमालेका केशव स्थापितले ८ हजार ८७६ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् ।

प्रतिक्रिया