काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । पछिल्लो परिणाम अनुसार बालेनले ८ हजार ३७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका केशव स्थापितले ४,२५९ मत प्राप्त गरेका छन्। गठबन्धनकी उम्मेदवार सिर्जना सिंह ३,७०३ मतसहित तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया