लोकसेवा आयोगका स्थगित परीक्षा फागुनमा हुने(तालिकासहित)



काठमाडौं । कोभिड संक्रमणका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगको बुधबार बसेको बैठकले उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा

काभ्रेमा बाढीपहिरोबाट करिब १३ हजार रुख क्षति

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा १३ हजार चार सय २७

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट केन्द्रीय प्रसारण प्रणालीमा थप

काठमाडौं ।  चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा शुरू भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

म्याग्दी । १३ वर्षअघि अंश बापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका