प्रहरी प्रवक्तामा आचार्य



काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यलाई दिइएको छ । यसअघिका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बुधबार सरुवा भई महानगरीय अपराध महाशाखामा गएपछि प्रवक्ता पद रिक्त थियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख रहेका आचार्यको लागूऔषध नियन्त्रण ब्यूरोमा सरुवा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको

वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम । इलामको रोङ गाउँपालिका-४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय

यसरी मानसिक तनावलाई नियमन गरौँ

-डा. गोविन्दशरण उपाध्याय । मानसिक तनाव (Mental Stress) भनेको मानसिक र शारीरिक अवस्था