लोकसेवा आयोगसम्बन्धी मुद्दामा हुन सकेन सुनुवाइ



काठमाडौं । सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगको परीक्षासँग सम्बन्धीत बाइस मुद्दा सुनुवाइका लागि पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन ।

न्यायाधीश दीपककुमार कार्की, अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलासमा बिहीबार पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हुनाले सुनुवाइ हुन नसकेको हो । झण्डै साढे तीन महिनादेखि सुनुवाइ हुन नसकेको लोकसेवा आयोगसम्बन्धी मुद्दा बिहीबार पनि सुनुवाइ नभई स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन। विसंं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति

आहारा खोज्दै चखेवाका बथान

नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै

लाजिम्पाटमा व्यवसायी लामामाथि आक्रमण गरी फरार दुई आरोपी भारतबाट पक्राउ

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा विक्रम लामामाथि आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले भारतबाट पक्राउ

गोरखामा पानीको कुवामा डुबेर वृद्धाको मृत्यु

गोरखा । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर