देउवा अब झन् अराजक हुन्छन्ः गोविन्दराज जोशी(अन्तरवार्ता)



काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले कांग्रेस सभापतिमा शेरबहादुर देउवाको विजयलाई विगतको कांग्रेस प्रजातान्त्रिकको विजयको रुपमा चित्रण गरेका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम बहसमा कुरा गर्दै जोशीले कांग्रेसको १४ औं महाधिवेशनले विपीको विचार अन्त्य गरी शेरबहादुरको विचारधारालाई अगाडि बढाएको स्पष्ट भएको बताएका हुन् ।

जोशीले महाधिवेशनपछि सभापति देउवा झन् शक्तिशाली बनेको र उनी अझै अराजक हुने आरोप लगाए । जोशीले सभापति देउवा आफ्नै पालामा आफ्ना सच्चा उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्न खोज्ने र त्यसबेला इतर समूहको चित्त नबुझ्ने र कांग्रेसमा विवाद सुरु हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको