मनकामना केबलकार दसैँमा दुई दिन बन्द हुने


मुग्लिन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । बिहीबार र शुक्रबार विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।