काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन् ।





प्रतिक्रिया