पिथौरागढमा ‘सूर्य किरण’ संयुक्त सैनिक अभ्यास सुरु



काठमाडौ । नेपाल–भारत संयुक्त सैनिक अभ्यास सोमबारदेखि भारतको पिथौरागढमा शुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासको यो १५ संस्करण भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

गतवर्ष नै आयोजना हुनुपर्ने उक्त अभ्यास कोरोना संक्रमणका कारण रोकिएको थियो । यस वर्ष कोरोना संक्रमणको दर घट्दै गएपछि दुवै देशका सैनिकले संयुक्त सैनिक अभ्यास शुरु गरेका हुन् ।

तालिमका दौरान प्रतिविद्रोह र जंगल वारफेरको बारेमा अभ्यास हुने प्रवक्ता पौडेलले जानकारी दिए । भदौ १७ गतेसम्म संचालन हुने तालिममा नेपाली सेनाकोतर्फबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सहभागी रहेका छन् भने भारतीय स्थल सेनाको लेफटिनेन्ट कर्णेलको नेतृत्वमा ३ सय ५० जना भारतीय सैनिक सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत