काठमाडौंमा असोज ४ गतेदेखि खोप लगाइँदै



काठमाडौं । काठमाडौंमा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । पहिलो डोज लगाएकाहरुलाई तीन दिनसम्म दोस्रो डोज लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने निर्देशनालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आयुर्वेद सेवा लिनेको संख्या बढ्दै

सुशीला रेग्मी, रामपुर । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक,

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

धनगढी । धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ८४५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको