देश छोड्न चाहनेलाई सुरक्षितरुपमा सीमा नाकाबाट बाहिरिन दिन अफगानिस्तानलाई नेपालको आग्रह



काठमाडौं । सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गरेको छ । मंगलबार साँझ विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहलाई समर्थन गर्दै अफगानिस्तानमा विकसित भएको परिस्थिति पछि देश छोड्न चाहनेहरुलाई सुरक्षित र व्यवस्थित रुपमा हवाइ, स्थल वा अन्य सीमा नाकाबाट बाहिरिन दिन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तान सार्क सदस्य राष्ट्र भएकाले नेपालले त्यहाँ जहिले पनि शान्ति र स्थायित्वको आशा गरेको छ । नेपाल जहिले पनि मित्रवत राष्ट्र अफगानिस्तानको समृद्धिको कामना गर्दछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी