प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि विकल्प



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर कक्षा १२ को कक्षा संचालन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

कक्षा १२ को परीक्षा स्थगित गरिएको सन्दर्भमा सोमबार सामाजिक संजालमार्फत थापाले कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालन गरी परीक्षा संचालन गर्न कि वैकल्पिक माध्यमबाट परीक्षा संचालन गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो ।’ कोरोना संक्रमण बढेको भन्दै साउन ३१ गतेदेखि संचालन हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यायाधीशले विवेकपूर्ण निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय हुने गरी काम

माओवादीले भन्यो-राजा ल्याउने कुरा कल्पनापनि गर्न सकिँदैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राजा फर्कने कुरा असम्भव रहेको निष्कर्ष निकालेको छ

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण

ढुक्क रहनुस्, अहिलेको गठबन्धन २०८४ सम्म कायम हुन्छः सभापति देउवा

  सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच