पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण



काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपलो अस्पतालमा खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

डाक्टर सन्दीप गुलेरियाको सर्जरी टिमले सफलतापूर्वक शल्यक्रिया गरेको जनाइएको छ । नेता खनाल केही दिन अस्पतालमामै आराम गर्नेछन् । स्वास्थ्य स्थिति सामान्य भए पश्चात उनी नेपाल फर्किने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज