कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउँदै



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बिहान १० बजेपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठकमा कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाउँदैछ । समितिले बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेकोले केन्द्रीय समितिलाई नै जिम्मा लगाउने निर्णय गरेको छ ।

सर्लाही क्षेत्र नम्बर २ र धनुषा ४ को विवाद पनि समितिले टुंग्याएको छैन । आज बस्ने पदाधिकारी बैठकले समितिको प्रतिवेदन बुझ्नुका साथै महाधिवेशन कार्यतालिका संशोधन, केन्द्रीय समितिको बैठक आह्वान र सरकार विस्तारबारे छलफल गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास