काठमाडौं । काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो ।

OUR TEAM
प्रतिक्रिया