व्यवसायी र मजदूर संगठनले असार १८ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक सवारी संचालन गर्ने



काठमाडौं । यातायात व्यवसायी र मजदुर संघ–संगठनले मंगलबारदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन माग गरेका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गरी एकांकी निर्णय सच्यान माग गरेका हुन् ।

उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफूहरुले असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संस्कृत विश्वविद्यालयको जग्गा अतिक्रमणको चपेटामा

तुलसीपुर । दाङ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ ।

हुम्लामा सुत्केरी आमा र नवजात शिशुको मृत्यु

सिमकोट । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु

विराट राजाको दरबार उत्खनन् गर्दा के के भेटियो ?

विराटनगर । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको

सोमबारसम्म हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा