चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज भेरोसेल काठमाडौं आइपुग्यो



काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ । खोप लिन बेइजिङ गएको नेपाल वायुसेवा निगमको विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादमा चीनका राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप उपलब्ध गराउने जनाएका थिए । बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको कुनमिङबाट हिमालय एयरलाइन्सले ल्याउने छ । चीनले यसअघि पनि ८ लाख डोज खोप उपलब्ध गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बबरमहलको क्षतिग्रस्त सडक पुनर्निर्माण गरी जस्ताको तस्तै बनाउन केयूकेएललाई सडक डिभिजनको आग्रह

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंले बुधबार काठमाडौंको बबरमहलमा खानेपानीको पाइप फुटेर क्षतिग्रस्त

खानी खन्ने काम वर्षौँदेखि रोकिएपछि पुरिन थाले म्याग्दीका तामाखानीका सुरुङ

म्याग्दी  । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ

‘एमगज’ हात्तीको जङ्गलमा उपचार

चन्द्रपुर (रौतहट) । लामो समयदेखि बिरामी भएर रौतहटको वन क्षेत्रमा घुमिरहेको पर्सा राष्ट्रिय

रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र