कुट ! डाक्टरलाई कुट ! तब न तिम्रो नाम मन्त्रिमण्डलमा आउँछ !



कुट !
डाक्टरलाई कुट !
नर्सलाई कुट !
आफ्नो ज्यान माया मारेर
अरुको ज्यान बचाउन खोज्नेलाई
बाँकी राख्नु हुँदैन, कुट्नुपर्छ
तब न
तिम्रा छोराका बाले
आउँदो चुनावमा टिकट पाउँछ
तब न
तिम्रो नाम मन्त्रिमण्डलमा आउँछ !

अर्जुन पराजुली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत

काठमाडौंमा १२० थान खुकुरी चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको सीतापाइलास्थित कारखानाबाटै खुकुरी चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ

ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम

बर्खायाममा यातायात नियमित सञ्चालन हुनसक्ने गरी बिपी राजमार्गको मर्मत गरिँदै

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको