कोरोना संक्रमणबाट डिएसपी खरेलको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट एक प्रहरी नायव उपरीक्षक (डिएसपी) को मृत्यु भएको छ । डिएसपी समिरचन्द्र खरेलको उपचारको क्रममा प्रहरी अस्पताल महाजगञ्जमा मृत्यु भएको हो ।

सोमबार उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । उनी प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यारत रहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दुई सातादेखि प्रहरी अस्पताल भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमणको कारण नै महानगरीय प्रहरी परिसर काठमाडौंकमा कार्यरत डिएसपी राजकुमार केसीको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि