काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले शुक्रबार साँझसम्मको समय दिएपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । बैठक शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विहान ९ बजे बोलाइएको छ ।


प्रतिक्रिया