पूर्वप्रहरी महानिरीक्षक बरालको निधन



काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । पूर्वआईजीपी बरालको बुधबार बिहान घरमै निधन भएको परिवारजनले बताएका छन् ।

उनी २०२९ देखि २०३५ सम्म नेपाल प्रहरीको महानिरीक्षक बनेका थिए । बराल पूर्वसांसद पनि हुन् । उनले बर्माका लागि राजदूत भएर पनि काम गरेका थिए । उनको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्खायाममा यातायात नियमित सञ्चालन हुनसक्ने गरी बिपी राजमार्गको मर्मत गरिँदै

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको

थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा