औषधि खरिदमा कमिशन प्रकरणः स्वास्थ्य सेवा विभागलाई देखाउँदै पन्छियो मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप खरिदकाबारेमा सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएको छ ।

मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार विज्ञप्ति जारी गरी कोभिशिल्ड खरिदका सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैंले निर्णय गर्ने भएकाले मन्त्रालयलाई संलग्न गरी आएका समाचारमा सत्यता नभएको गौतमले बताएका छन् । उनले  नेपालले खोप प्राप्तीका लागि कुटनीतिक तथा अन्य माध्यमबाट प्रयास गरिरहेको जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीबार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता

अख्तियारद्वारा कर अधिकृत ढकालविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार घुस लिएको अभियोगमा

यो कुनै अवसरवादी गठबन्धन होइनः प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल

मन्त्रीहरुको कार्यविभाजन हेरफेर, गृहमा पौडेल, रक्षा र परराष्ट्र ओलीलाई

काठमाडौं । सर्वोच्च अदालतको आदेशले २० जना मन्त्री पदमुक्त भएपछि बाँकी रहेका मन्त्रीको