भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालगंजस्थित भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ७३ जनामा कोरोना संक्रमण भएको छ । अस्पतालका अनुसार कोभिड–१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा यसको संक्रमण उल्लेख्य रुपमा देखापरेको छ ।

बैशाख एक गते यता ७३ जना कर्मचारीमा यसको संक्रमण पुष्टि भएको छ । जसमा महिला ४४ जना, पुरुष २७ जना रहेका छन् । त्यसमा नर्सिङ कर्मचारीहरु ३३ जना, सहायक कर्मचारीहरु (क्लिनर, हेल्पर) २२ जना, चिकित्सक ८ जना, प्यारामेडिक्स ८ जना र प्रशासनमा कार्यरत दुई जना कर्मचारीलाई संक्रमण भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनाव बढेपछि ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा

ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’