तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिने पीसीआर परीक्षणको शुल्क बढी नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले अनुरोध गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी तोकिएको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गरेबापत सरकारी प्रयोगशालाले एक हजार र निजी प्रयोगशालाले दुई हजार रुपैयाँ शुल्क तोकेको छ । मन्त्रालयले तोकिएको शुल्कमात्रै लिन र त्यसबाहेक थप शुल्क कुनै बहानामा पनि नलिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनाव बढेपछि ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा

ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’