काठमाडौं । रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।
नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।

OUR TEAM
प्रतिक्रिया