काठमाडौं विश्वविद्यालयमा अनलाइनबाटै पठनपाठन



काठमाडौं । कोरोना संक्रमण फेरि फैलिन थालेपछि काठमाडौं विश्वविद्यालयले पठनपाठन अनलाइनमा केन्द्रित गरेको छ । विश्वविद्यालयले सूचना जारी गरी कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरण निम्ति आजदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।

विश्वविद्यालयले आगामी २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालयको स्कूल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण पठनपाठन अनलाइनमार्फत नै हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौँ । सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च

अछाममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

अछाम । अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको

राष्ट्रियसभा अध्यक्षद्वारा चार विधेयक प्रमाणित

  काठमाडौँ । राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले