काठमाडौं । नेपाल प्रहरीका २ सय ८२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले जनपद समूह तर्फका सो पदमा बढुवाका लागि सिफारिस गरेको हो।

OUR TEAM
प्रतिक्रिया