राष्ट्रपति भण्डारीले लगाइन् कोभिडविरुद्धको खोप



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाएकी छिन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी राष्ट्रपतिले कोभिडविरुद्धको खोप लगाएकी हुन् ।

खोप लगाएपछि राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपील पनि गरिन् । नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भ एपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उनले आग्रह गरिन् ।

अग्रपक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी । वर्षा र चट्याङका कारण गत बुधबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ

वीर अस्पतालमा जलनको उपचार सुरु

काठमाडौं । वीर अस्पतालमा शुक्रबारदेखि जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न सरकारलाई महामन्त्री थापाको आग्रह

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)