पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीस्थित यकृत अस्पताल भर्ना



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईलाई मंगलबार दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजे भर्ना गरिएको हो ।

भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी उपचार गर्न दिल्ली जान सुझाव दिएका थिए । चिकित्सकको सुझाव अनुसार भट्टराई आइतबार दिल्ली गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी, अग्नि पीडितका लागि जर्मनीको एक करोड ४१ लाख सहयोग

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही महिनाअघिको बाढी तथा

साइकल चलाउन थालेपछि फेरियो जीवन

रुपनी जिएम, जानकी (बाँके), २ माघ । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)

रविका समर्थकद्वारा काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला