भाजपा नेताको अभिव्यक्तिप्रति प्रचण्ड-नेपाल समूहको आपत्ति



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री देवले हालै मात्र भाजपा अध्यक्ष एवम् भारत सरकारका गृहमन्त्री अमित शाहले नेपाल लगायत देशहरुमा भाजपा बिस्तार गर्ने र सरकार बनाउने धारणा राखेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीगण्डकी लोकमार्गको फलेवास–अर्मादी सडकको बजेट सुनिश्चित

पर्वत । निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी

वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ ।

सामाजिक सञ्जालको सदुपयोग गरी उद्यममा लागेका जनप्रतिनिधि

नवलपुर (नवलपरासी) । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिन्छ भन्ने