झाँक्रीको गिरफ्तारीले सरकारको सर्वसत्तावादको चरित्र उदांगो भयोः प्रवक्ता श्रेष्ठ



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सरकारले पक्राउ गरी सर्वसत्तावादको चरित्र उदांगो पारेको बताएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी झाँक्रीको गिरफ्तारीले पार्टी आश्चर्य चकित भएको भन्दै यसबाट संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सरकारले खिल्ली उडाएको बताएका हुन् । उनले उनले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु दृष्टिभ्रम मात्र भएको उल्लेख गरेका छन् । प्रवक्ता श्रेष्ठले झाँक्रीलाई विनाशर्त अबिलम्ब रिहाइको मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो देशमा ‘भिजिनरी’ नेता भएनन्ः सांसद भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी

प्रकाशित समाचार हटाउने आदेश खारेज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमाण्डु अनलाइनविरुद्ध दायर

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा। धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एकजनाको मृत्यु