म्यान्मारमा पक्राउ परेका नेताहरुको तत्काल रिहाइका लागि नेपालको आग्रह



काठमाडौं । सरकारले म्यान्मारमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षले म्यान्माका जनताको चाहनालाई सम्मान गर्ने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गरी म्यान्मारमा लोकतान्त्रिक एवं संवैधानिक प्रक्रिया शीघ्र पुनःस्थापना हुनेमा नेपाल सरकार विश्वस्त रहेको जनाएको छ ।

राष्ट्रपति विन मिन्ट र राज्य सल्लाहकार आङसान सुचीसहित पक्राउ परेका नेताहरुको सुरक्षा एवं सकुशलताप्रति नेपाल सरकार उत्तिकै चिन्तित रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनीहरुको तत्काल रिहाइका निम्ति आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने

‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अमरेशको अभिव्यक्ति संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति

तीनकुने घटना राज्यको आतंकका कारण भयोः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा

देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछः सांसद शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली