राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।

बिहीबार इजालसमा प्रश्न उठेपछि मात्रै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिएको थियो । त्यसपछि शुक्रबार इजालसमा राजपत्रको सूचना पेस भएको थियो । वेवसाइटमा शुक्रबार मात्रै अपलोड भएको सो सूचना पुस ५ गतेकै मितिमा थियो । यो विवादमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आज बोल्न खोजेका थिए । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य

नेपाललाई थप तीन लाख डोज खोप दिने चीनको घोषणा

काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको आठ लाख डोज खोप दिने भएको छ

एक व्यक्ति कसरी सम्पूर्ण महिलाको प्रतीक हुन सक्छ ?

राजेन्द्र थापा । रघुजीको प्रसङ्ग सही हो । एमालेमा ३०/३५ वर्षदेखि सकृय महिला

यस्ता छन् तीन वटा मन्त्रिपरिषद बैठकका ३२ निर्णय

काठमाडौं । सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा