काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नवलपरासीको गैंडाकोटका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।

OUR TEAM
प्रतिक्रिया