प्रधानसेनापतिद्वारा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को उद्घाटन गरेका छन् । केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ । यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै

मास्कको तुनाको बक्साभित्र लुकाइछिपाई अक्सिमिटरको तस्करी, सात जना पक्राउ

काठमाडौं । शरीरमा अक्सिजनको मात्रा नाप्न प्रयोग हुने अक्सिमिटरमा कालोबजारी गर्दै नक्कली अक्सिमिटर

जेठ १३ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं,

बढी भाडा लिए हेलिकोप्टर कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतनवनी

काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न