ओलीको अन्तरवार्ता लिएको जि न्यूजले भन्यो -सगरमाथामा भारतले दाबी गर्नुपर्छ(भिडियोसहित)



काठमाडौं । सोमबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेर ओली समूहको वाहीवाही कमाएको भारतीय टेलिभिजन च्यानल जी न्युजले मंगलबार विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएको छ ।

प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिएर सगरमाथा आधार शिविर पुगेका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथाको उचाइ नाप्ने भारतीय नागरिक राधानाथ सिकदरको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन् । चौधरीले राधानाथले सन् १८५२ मा सगरमाथाको उचाइ मापन गरेकाले उनको नाममा सगरमाथाको नामाकरण गर्नुपर्ने बताएका हुन् ।
भिडियो हेर्नुस् सगरमाथा आधार शिविर पुगेर के भने चौधरीले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी पुरुष यु–१६ इस्ट जोन कपः नेपालद्वारा जापान ९ विकेटले पराजित

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको

बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षरोपण

हिजो रद्द भएको काठमाडौं-दोहा-काठमाडौं उडान आज मध्यान्ह १२ बजे हुने

काठमाडौं । इरानले कतारको दोहास्थित अमेरिकी सुरक्षा बेसमा आक्रमण गरेपछि सोमबार राति रद्द

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ दलको बैठक बसिरहेको छ । प्रधानन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको