काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार ३३० वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको भन्दै संसद पुनःस्थापनाको विकल्प नभएको बताएका छन् ।


प्रतिक्रिया