भारी हिमपात भएपछि सिमकोट विमानस्थलमै रोकिए जहाज



हुम्ला । भारी हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा आइतबारदेखि हिमपात भएपछि हवाई उडानसमेत बन्द भएको छ । विमानस्थलमा नै भारी हिमपात भएपछि हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने यात्रु हुम्लामै रोकिएका छन् । पश्चिमी वायुको प्रभावसँगै उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको कार्यालयले भन्यो-प्रधानमन्त्रीमा कसैको दाबी पेश भएन

काठमाडौं । राष्ट्रपतिको कार्यालयले तोकिएको समयमा सीमाभित्र कुनै पनि दलले प्रधानमन्त्रीमा दाबी गर्न

अदालत, संसद, मिडिया,आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको दाबी नगर्ने

उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र निर्माण गरिने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले