राष्ट्रियसभा सदस्यहरुको पीसीआर परीक्षण(फोटोफिचर)


काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुने भएपछि आज पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले बताएको छ ।